२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

रुपन्देहीको रोहिणीमा कार दुर्घटना, तीन जनाको मृत्यु

बुटवल । रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवा तर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको हो । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नंम्बरको कार नियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले…