२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

राजश्‍व अनुसन्धान बुटवलका प्रमुख घुस सहित पक्राउ

काठमाडौं ।राजश्‍व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय राना घुस लिँदा लिँदै कार्यालयबाटै पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बुटवलकै नयाँगाउँस्थित कार्यालयमै घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो। अख्तियार बुटवलका प्रमुख डा. भीष्मप्रसाद भुसालका अनुसार घुससहित पक्राउ परेका रानासँग सोधपुछ भइरहेको छ। उनले घुस रकमबारे केही खुलाएका छैनन्। अख्तियारको…