२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोरोना कहरः विश्वभर ६ लाख ९२ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ ।विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८२ लाख ४० हजार ६३३ पुगेको छ। जसमध्ये ६ लाख ९२ हजार ८९४ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४८ लाख १३ हजार ६४७ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ५८ हजार…