२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बदला वरिलैः बलात्कारी पुरुष समाजको दुरुह चित्रण, एक पूर्ण चलचित्र

चन्द्रकान्त न्यौपाने । नेपाली गीतसंगितको क्षेत्रमा प्रकाश सपुत आफैमा एक मूर्धन्य प्रतिभा हुन् । परिमाणात्मक गीतसंगितभन्दा पनि गुणात्मक सांगितिक कोशेली पस्केर दर्शकको मन मुटुमा बस्न सफल प्रकाश सपुतले जब ‘बोल माया’ र ‘गलबन्दी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरे त्यसपछि उनलाई नचिन्ने प्रायः कोही पनि भएन । गीतसंगितमा आफैमा नव प्रवर्तन चाहने सपुतले यी गीतसंगितबाट एक…