काठमाण्डौ । नेपालमा रहेको सलह कीराको झुण्ड रोल्पा, रुकुम, रुकुम पश्चिम हुँदै सल्यान जाने सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । अस्ति प्युठानको माण्डवी गाउँपालिका, झिमरुक गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका आसपासको क्षेत्रमा बसेको सलहको झुण्ड गएराति रोल्पा र प्युठानको बीचमा बसेको केन्द्रको भनाइ छ । केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार…