काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड १५ लाख नाघेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ३०२ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल र तेस्रो स्थानमा भारत छ । कोरोनाका कारण विश्वमा हालसम्म…