२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

एमाले विभाजन होइन, पुनर्गठन भएको होः उपमहासचिव ज्वाला

दैलेख ।नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले नेकपा (एमाले) को विभाजन नभई त्यसको पुनर्गठन भएको बताएका छन् । समाजवादी पत्रकार संगठनले सोमबार दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । लामो त्याग, बलिदानी र संर्घषबाट प्राप्त भएका उपलब्धिमाथि एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रीले प्रहार गर्न थालेपछि आफूहरू त्यसको विरुद्धमा लागेको…