मायादेवी अनलाइन, तौलिहवा । आठ दिन अघि कोरोना संक्रमित पुष्टी भएकी कपिलवस्तु अस्पतालमा कार्यरत २५ बर्षीया स्टाफ नर्सको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । गत बैशाख २७ गते उनीसहित कपिलवस्तु नगरपालिकाका १ सय ३ जनाको स्वाब संकलन गरिएपछि नर्ससहीत ८ जनाको कोरोना पोजेटिभ देखिएको थिए । अस्पतालको आइसोलेसनमा उपचारत नर्सको दोश्रोे पटक गत बैशाख १…