पाल्पा । पाल्पामा कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । रामपुर नगरपालिका-१० सिकोडाँडाका १० वर्षीय सुनिल भट्टराई र सोही उमेरका समिर चापागाईको शव फेला परेको हो । यहि जेठ ४ गते दिउँसो एक बजे पौडी खेल्नेक्रममा उनीहरू रामपुर नगरपालिका-१० मलौटेस्थित कालिगण्डकीमा बेपत्ता भएका थिए। खोजी गर्नेक्रममा ४ दिनपछि उनीहरूको शव…