२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कपिलवस्तुको वाणगंगामा थप कोरोना संक्रमित भेटिए

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खर दिएको जानकारी अनुसार वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकामा गरी ९ जना संक्रमित थपिएका हुन् । जसमा वाणगंगाका ५, मायादेवीका ३ र कपिलवस्तुका १ जना रहेका छन् । मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका वडा नं ७ का…