मायादेवी अनलाइन, तौलिहवा । गएको विहीबार र शनिबार गरि भेटिएका ५ कोरोना संक्रमित १७ जनाको सम्पर्कमा रहेको खुलेको छ । स्वास्थ्यकर्मीको विशेष टोलीले गरेको ‘कन्ट्याक्क ट्रेसिङ’ र ‘ट्रावल हिस्ट्रि’बाट उक्त कुरा खुलेको हो । संक्रमित व्यक्ति क्वारेनटाइन भित्र र भारतबाट आउँने बेला गरेर १७ जनासंग सम्पर्कमा रहेको भेटिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।…