मायादेवी अनलाइन, चारनम्बर । भारतबाट दुई दिनमा ४ सय २५ जना लुकेर कपिलवस्तु छिरेको पाइएको छ । नेपाल सरकारले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै भारत तथा तेस्रो मुलुकबाट आउने जो कोहीलाई पनि देशभित्र प्रवेश गर्न दिएको छैन् । तर, विभिन्न रोजगारीको शिलशिलामा भारत गएकाहरु धमाधम नेपाल भित्रिरहेका छन् । सिमा नाकामा सुरक्षाकर्मी तैनाथ पारे पनि…