काठमाडौँ । संसदमा आजदेखि पूर्व बजेटमाथिको छलफल सुरु हुने भएको छ । सकेसम्म आजभोलिभित्रमा पूर्व बजेटमाथिको छलफल सक्ने र जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।सरकार बजेट निर्माणको अन्तिम तयारीमा जुटिरहँदा विज्ञहरुले भने स्थानीय र प्रदेश सरकारलाई पनि हेरेर बजेट ल्याउन सरकारलाइ सुझाव दिएका छन् । सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ अर्थविद्…