३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

कपिलवस्तुः संक्रमित बसेको क्वारेनटाइन सिल, ‘कन्ट्याक्ट ट्रेसिङ’को काम जारी

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ मा रहेको छत्रपाली तीर्थादेवी माविको क्वारेनटाइनलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभएको छ । यही क्वारेनटाइनमा बसेका मध्ये ५ जनामा कोरोना संक्रमण देखिए पछि उक्त क्वारेनटाइनलाई सिल गरिएको उहाँले बताउनुभयो । ६५ जनाको बासोबास रहेको क्वारेनटाइमा सबैको स्वाव परिक्षण गरेर काठमाडौं…