राम शरन रैदास । ईसा पूर्व ५६३ को बैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म लुम्बिनीमा भएको आज २५६४ औं गौतम बुद्धको जन्मजयन्ती मनाइदै छ । वर्षौ देखि नै गौतमबुद्धको जन्म स्थल नेपालको लुम्बिनी, राजधानी तिलौराकोट, देवदह लगायत विभिन्न बौद्ध स्थलहरुमा विभिन्न तरिकाले बुद्ध जयन्ती मनाउदै आईएको छ । शाक्य बंशीय राजाको राजधानीका नाम कपिलवस्तु थियो…