मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुको मायादेबी गाउँपालिका– २ अभिरावमा भेटिएका दुई संक्रमित दाजुभाई हुन । उनीहरु एउटै परिवारका दाजुभाईका छोराहरु रहेको कपिलवस्तु प्रहरीका प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए । १६ र २२ वर्षका युवा हुन् । संक्रमित दुबै जना सहीत ७ जनाको समुह चाकरचौडा देखि नरकुलको बिचमा पर्ने खेतबाट सुरक्षाकर्मीलाई छलेर गत बैशाख २३…