३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ पुग्यो, कोरोना सार्ने ब्यक्तिको पहिचान भने अझै भएन

बाँके । नेपालगन्जका थप सात जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। भेरी अस्पतालमा स्वाब परीक्षण गरिएका ९४ मध्ये २२ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । नेपालगन्ज उपमहानगरपालिका–५ का एक ६० बर्षिय ब्यक्तिमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि उनको परिवारका सदस्य, उनका…