३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

कोरोना संक्रमण बढेपछि बाँकेमा उच्च सतर्कता

बाँके । नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बाँकेमा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्जमा आइतबार थप कोरोना सङ्क्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरिसकेको छ । उहाँका अनुसार सङ्क्रमण…