७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

जंगली च्याउ खाएर अर्घाखाँचीमा महिलाको मृत्यु

बिष्णु कुमार आले, अर्घाखाँची । जंगली च्याउ खाएर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । अन्य एकै घरका ३ जना सिकिस्त घाईते छन् । घर नजिकै जंगलबाट ल्याएको च्याउ खाँदा अर्घाखाँची भुमिकास्थान ६ खिल्जी निवासी ३२ बर्षीय रामकला महत्राको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । च्याउ खाएर बिरामी हुनेमा…