एजेन्सी । कोरोना भाइसको संक्रमण आगामी एक–दुई वर्षसम्म कुनै–कुनै रुपमा देखिने अमेरिकाको एक रिपोर्टमा दाबी गरिएको छ । अमेरिकाको सेनटर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी (सिआइडिआरएपी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालै कोरोना भाइरसको संक्रमण अन्त्य हुने सम्भावना नरहेको उल्लेख गरिएको छ । सो प्रतिवेदनमा कोभिड–१९ पहिलेका महामारीले अहिलेको अवस्थालाई मूल्यांकन गरेर तीन सम्भावनाहरु…