३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

नेपालको राजनैतिक घटनाक्रममा चिनियाँ चासो, याङछीद्धारा दाहाल र नेपालसंग भेट

काठमाडौँ । नेपालको वर्तमान तरल राजनीति र कोरोना भाइरसबाट उत्पन्न परिस्थितिमा सक्रिय चासो लिँदै आएको चीनका नेपालस्थित राजदूत हाउ याङछीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् । शुक्रबार बिहान करिब एक घण्टा भएको भेटघाटको बिस्तृत विवरण प्राप्त नभए पनि नेकपाभित्रको द्वन्द र ओलीको निरन्तरताको सम्भावनाबारे छलफल भएको बुझिएको छ । प्रचण्डसँगको…