३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

भारतमा कोरोनाको फैलावट तीव्रः एकै दिन ५८ को मृत्यु, १५ सय बढी संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ । सोमबार मात्रै कोरोना संक्रमणबाट भारतमा ५८ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ३९ पुगेको वर्ल्डओमिटरले जनाएको छ । त्यहाँ संक्रमितको संख्या २९ हजार ४५१ पुगेको छ । भारतमा सोमबार मात्रै १५ सय ६१ जना…