एजेन्सी । दुई दिनदेखि मृतकको संख्यामा कमि आएको अमेरिकामा कारोना भाइरसका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ । आइतबार र सोमबार करिब १३ सयको हाराहारीमा ज्यान गुमाएको अमेरिकामा मंगलबार भने करिब २५ सयले ज्यान गुमाएका छन् । अमेरिकामा मंगलबार मात्रै २४ सय ५६ जनाको मृत्यु भएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ । त्यस्तै अमेरिकामा…