कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षाबापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् ।शिवराज ४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षाबापतको १२ हजार रुपैयाँ चोरी गरी फरार थिए ।मियाँले पैसा चोरेको चन्द्रौटाको गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी…