बीबीसी । विश्वभर कोरोना भाइरसको महामारी छ । तर एउटा यस्तो देश जहाँ तीन महिना अवधिमा भाइरसको केही संकेत मात्र देखिएको छ । यो देश हो भियतनाम । यसको सिमाना चीनसँग जोडिएको छ, जहाँ कोरोना भाइरस महामारी सुरु भएको थियो । भियतनामको जनसंख्या झन्डै १० करोड छ। अप्रिल २३ सम्म भियतनाममा २६८ जनालाई कोरोना भाइरस…