३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

नैतिक संकटमा परेका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच रातारात वैठक

काठमाडौँ । पार्टी विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी र रद्द गरी विवाद र व्यापक आलोचनाको केन्द्रमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार अबेर राति भएको भेटघाटपछि राजनीतिक अड्कलबाजीले तीव्रता पाएको छ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको ४७ सदस्यीय स्थायी समितिमा केही मन्त्रीलगायत अधिकांश सदस्यहरु ओलीको विकल्प खोजीमा लाग्ने निश्चित…