७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

स्वास्थ्य मन्त्रालयको प्रष्टोक्तीः चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब काटिएको छैन्

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको प्रस्ट पारेको छ । कोभिड १९ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मन्त्रिपरिषद्ले विभिन्‍न तहका कर्मचारीको तलब कट्टा गर्ने निर्णय गरे पनि मन्त्रालयले निर्देशन जारी नगरेको जानकारी दिएका हुन् । उनले तलब कट्टा नगरिएको भन्दै उच्च मनोबलका साथ…