७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

बिजुली, इन्टरनेट, टेलिफोन र खाद्य सामग्रीमा ५० प्रतिशतसम्म छुट

काठमाण्डौ ।  आइतबार बेलुका अबेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले राहत तथा सहुलियत दिने निर्णय गरेको छ । यसरी घोषित राहत र सहुलियत बिजुली, इन्टरनेट, दाल चामल लगायत खाद्य सामग्रीमा लागू हुने सरकारका प्रवक्ता अर्थमन्त्री तथा सन्चार तथा सूचना प्रविधि डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय अनुसार १ सय ५० युनिटसम्म बिजुली बाल्ने ग्राहकहरुलाई फागुन र चैतको महसुलमा २५…