७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

कोरोना संक्रमणः मृतकको संख्या ३१ हजार नजिक, अमेरिकामा थपिए १९ हजार नयाँ संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार नजिक पुगेको छ । गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ३५ सय ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या…