५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

यो कस्तो मृत्यु ! आफन्तले थाहै पाउँदैनन्, लास उठाउन कोही मान्दैनन्

मिलान । कोरोना भाइरसका कारण आफ्ना करिब ८ हजार नागरिक गुमाइसकेको इटाली यतिबेला लकडाउनमा छ । यहाँको जनजीवन निकै कष्टपूर्ण बनेको छ । सरकारले आफ्ना नागरिकलाई नयाँ व्यवस्था र नियमहरू पालना गर्न आग्रह गरेको छ । जसले सरकारको यस्तो आग्रह मानिरहेका छैनन्, त्यस्ता मानिसलाई कोरोनाले गाँजेको छ ।अहिले आफ्नो घरबाट २ सय मिटरभन्दा पर भेटिने…