७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

एसईई परीक्षा निर्धारित मितिमैः शिक्षा मन्त्रालय

काठमाडौं । यस वर्षको एसइइ परीक्षा स्थगित भएको भन्‍ने समाचार गलत भएको भन्दै निर्धारित मितिमै सञ्‍चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।मन्त्रालयले एक विज्ञप्ति जारी गरी केही सञ्‍चार माध्‍यम र सामाजिक सञ्‍जालहरुमा आएका समाचारहरुप्रति आपत्ति जनाएको छ।विज्ञप्तिमा भनिएको छ, ‘केही सञ्‍चार माध्‍यम र सामाजिक सञ्‍जालहरुमा २०७६ सालको माध्यमिक परीक्षा (एसइइ) स्थगित भएको र…