७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

आत्मसमर्पण गरेका बलात्कार आरोपी सिद्धबाबा कारागार चलान

काठमाडौं । जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । अदालतको आदेश अनुसार उनलाई झुम्का कारागार चलान गरिएको सुनसरी अदालतका निमित्त श्रेस्तेदार निधिराज दाहालले बताए ।अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबाले मंगलबार जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका थिए ।उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको…