७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

कार्यालय सहयोगीमाथि हातपात गर्ने घोराही ४ का वडाध्यक्षले लिखित रुपमा माफी मागे

दाङ । आफ्नै वडा कार्यालयका सहयोगीलाई कुटपिट गर्ने दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले लिखित रुपमा माफी मागेका छन् । दुवै पक्षका बिचमा सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय दाङमा भएको छलफलमा वडाध्यक्ष सार्कीले आफूबाट गल्ती भएको भन्दै लिखित रुपमा माफी मागेका हुन् ।कार्यालय सहयोगीमाथी कुटपिट गर्नु आफ्नो गल्ती भएको भन्दै आउँदा…