७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

मायादेवी अनलाइन, कपिलवस्तु । आइतबार (आज) १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय…