७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कपिलवस्तुको विजनगरमा अज्ञात समूहले जलायो ६ वटा गाडी

मायादेवी अनलाइन, विजयनगर । कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित विजयनगर गाउँपालिकामा ६ गाडीमाथि आगजनी भएको छ । बुधबार राती गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा आगजनी भएको बताइएको छ । आगो कसले, के कारणले लगायो भन्नेबारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । अहिले…