७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कोरोना कहरः ज्यान गुमाउनेको संख्या ३,००० नाघ्यो

एजेन्सी । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर तीन हजार नाघेको छ । चीनमा थप ४२ जनाको कोरोना भाइरस ९कोभिड–१९० का कारण मृत्यु भएपछि कोरोनाकै कारण मृत्यु हुनेको संख्या विश्वभरमा तीन हजार नाघेको हो । मृत्यु हुनेमा ९० प्रतिशत भन्दा बढी चीनको हुबेइ प्रान्तका छन् । हुबेइको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको…