मायादेवी अनलाइन, वाणगंगा । प्रदेश ५ का सांसद विष्णु पन्थीले मुलुकमा परनिर्भरता हटाउनका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । कृषिसंग सम्बन्धित साना–साना बस्तु पनि आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै सांसद पन्थीले यसको अन्त्यको लागि सहकारीले पहल गर्नुपर्नेमा जोड दिनुभयो । विहानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड कोपवाको शुक्रबार ५ औं बार्षिक साधारणसभालाई…