२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

कपिलवस्तुमा बस दुर्घटना, एक जनाको मृत्यु, दर्जनबढी घाइते

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा आइतबार दिउँसो भएको यात्रु बहाक बस दुर्घटनामा एक जनाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा बस दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको हो । मृतक भारतको करहिया बस्ने ३५ वर्षका परमात्मा पाण्डेय रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जवराले जानकारी…