३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

सल्यानमा बस पल्टियो, १८ घाइते मध्ये पाँचको अवस्था गम्भीर

सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा १८ घाइते भएका छन्, पाँचको अवस्था गम्भीर छ । सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ । बिहीबार बिहान छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा संग्रही नजिक दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते…