काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापन इतर पक्षको जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट बनेका नेताहरुले जिल्ला सभापतिहरुको भेला बोलाएका हुन्। वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह पक्षमा रहेका नेताहरुले बोलाएको भेलामा सहभागी…