२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

नयाँ व्यवस्थामा जनताहरु अभ्यस्त हुन अझै केही समय लाग्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन् । काठमाडौँमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अभ्यस्त हुन अझ केही समय लाग्ने बताए । नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो…