२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

उखु किसानको आन्दोलनमा राजपाको एक्यवद्धता

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले उखु किसानले राखेको चार बुँदे माग राखि काठमाडौंको माइतीघरमा जारी राखेको संघर्षप्रति एक्यवद्धता जनाएको छ । राजपाका संयोजक राजेन्द्र महतोले बुधबार प्रेस विज्ञप्ती जारी गरी वर्षौंदेखि किसानलाई भुक्तानी नगर्ने चिनी मिल मालिकसँग व्याजसहित भुक्तानी गराउनु पर्ने माग राखेको छ । महतो किसानको संघर्षमा एक्यवद्धता जनाउन माइतीघर मण्डला पुगेका थिए…