२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुकी विमला घिमिरे राष्ट्रिय सभाकी उम्मेदवार

मायादेवी अनलाइन, वाणगंगा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य तथा कपिलवस्तु सह–इन्चार्ज विमला घिमिरे राष्ट्रिय सभाको उम्मेदवार बनेकि छिन । नेकपा सचिवालय बैठकले प्रदेश नं. ५ को महिला कोटाबाट घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कपिलवस्तु निवासी घिमिरे ०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित बनेकी थिइन । घिमिरेलाई नेकपाले राष्ट्रिय सभाको…