२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रदेश ५ का ६ स्थानीय तहले मात्रै खर्चिए सबै अनुदान रकम, कपिलवस्तुका कुनै परेनन

बुटवल । गत आर्थिक वर्षमा प्रदेश ५ का ६ वटा स्थानीय तहले मात्रै प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदान तर्फको सबै रकम खर्च गरेका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार नवलपरासीको सुनवल र रामग्राम नगरपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिका, रोल्पाको माडी गाउँपालिका, रुकुम पूर्वको सिस्ने गाउँपालिका र बाँके जिल्लाको खजुरा गाउँपालिका गरी ६…