२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कृष्णनगरका २५ व्यक्ति ‘पैदलयात्रा’ हुँदै हिडे भारतको राजस्थान

अजय मिश्र, कृष्णनगर । नेपालको कृष्णनगरबाट भारतको राजस्थानसम्म एक टोलीले पैदलयात्रा गर्ने भएको छ ।  कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ का २५ जना व्यक्ति श्री खाटु श्यामको दर्शन गर्नका लागि भारतको राजस्थान पैदलयात्रामा निस्किएका हुन् । उनीहरुले ३१ दिनमा भारतको राजस्थान पुग्ने योजना बनाएका छन । श्री खाटु श्याम मन्दिर कृष्णनगरबाट उनीहरु प्रतिनिधित्व गर्दै…