२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सागका पदक विजेतालाई तीनदेखि ११ लाखसम्म दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० का पदक विजेता खेलाडीहरूलाई जनही तीनदेखि ११ लाख रूपैयाँसम्म आर्थिक पुरस्कार दिने घोषणा गरेका छन्। बधाईका लागि बालुवाटारमा बोलाइएका खेलाडीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकभन्दा धेरै स्वर्ण विजेतालाई ११ लाख रूपैयाँ दिने घोषणा गरेका हुन्। प्रधानमन्त्रीको घोषणा अनुसार एउटा स्वर्ण विजेताले ९ लाख…