२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अस्पतालमा राजनीति गन्ध मिसाउन हुन्नः सांसद कमाल

बाबुराम रायमाझी, जितपुर । प्रतिनिधिसभा सदस्य अतहर कमालले अस्पतालबाट सेवा दिदा सामाजिक भावले दिनुपर्नेमा जोड दिनुभएको छ । अस्पताल विशुद्ध सामाजिक संस्था भएकोले यसमा राजनीति गन्ध दिन नहुने सांसद कमालले बताउनुभयो । कपिलवस्तु सामुदायिक अस्पतालको दोस्रो बार्षिक साधारणसभामा शनिबार बोल्दै उहाँले यस्तो कुरामा जोड दिनुभएको हो । अस्पतालमा सामाजिक एकता भन्दा ठूलो विषय अरु हुन…