दाङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ । आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन हुने उक्त क्षेत्रका लागि बिमला वलीलाई उम्मेदवार बनाउने भएको हो । त्यस क्षेत्रका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनका लागि बिमलालाई उम्मेदवार बनाउने भएको हो ।…