मायादेवी अनलाइन, वाणगंगा । मङ्गलबार (आज) नेपालीहरुको दोस्रो ठूलो चाड तिहार । तिहार पर्वको अवसरमा मायादेवी मिडियाले छुट्टा छुट्टै शुभकामना सन्देश दिएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज सञ्चालन संस्था नव छहारी सामाजिक विकास संस्थाका अध्यक्ष नन्दकिशोर शुक्ला, सचिव थानेश्वर अधिकारी र रेडियो मायादेवीका अध्यक्ष टेकेन्द्र क्षेत्रीले तिहार पर्वको अवसरमा समस्त स्रोता, विज्ञापनदाता,…