२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

ओलीको स्वास्थ्यअवस्था बुझ्‍न प्रचण्ड ग्राण्डीमा

काठमाडौं । ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धापासी पुगेका छन्। बुधबारदेखि मिर्गौलामा गम्भीर समस्या आएपछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्ययक्ष दाहाल दिउँसो साढे २ बजे ग्राण्डी अस्पताल पुगेका हुन्। बुधबार भर्ना गरिएका नेकपा अध्यक्षसमेत रहेका ओलीको अवस्था बुझ्न रक्षामन्त्री ईश्वर पोखरेल…